सरकारले जारी गरेको अध्यादेशलाई मसालको आलोचनात्मक समर्थन (पूर्णपाठ)

  •   
  •  
  •  
  •  
  •  
  •  

541 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशलाई आलोचनात्मक समर्थन गरेको छ ।

बुधबार वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले सो कदमलाई ‘बाध्यात्मक कदम’ भन्नुभएको छ ।

वक्तव्यमा ओलीको प्रतिगामी कदमलाई परास्त गर्न माधव नेपाल–झलनाथ खनाल समूहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ । मसालले अहिले पनि प्रतिगमनको खतराविरुद्ध दलहरूबीचको एकतामा जोड दिएको छ ।

Statement-02

Leave a Reply

Your email address will not be published. Required fields are marked *