सरकारले जारी गरेको अध्यादेशलाई मसालको आलोचनात्मक समर्थन (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशलाई आलोचनात्मक समर्थन गरेको छ ।

बुधबार वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले सो कदमलाई ‘बाध्यात्मक कदम’ भन्नुभएको छ ।

वक्तव्यमा ओलीको प्रतिगामी कदमलाई परास्त गर्न माधव नेपाल–झलनाथ खनाल समूहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ । मसालले अहिले पनि प्रतिगमनको खतराविरुद्ध दलहरूबीचको एकतामा जोड दिएको छ ।

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2021/08/Statement-02.pdf”]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार