साइप्रस नेपाली एकता समाज दोश्रो वर्षमा प्रवेश

निकोशिया । सन नोभेम्बर ७, १९७९ मा भारतबाट स्थापना भएको एकता समाज यतिवेला विश्वका करिब २७ देशहरुमा स्थापित भइसकेको छ । यस दौरानमा सबैभन्दा पछिल्लो समयमा स्थापना गरिएको साइप्रस नेपाली एकता समाजले पनि दोश्रो वर्षमा प्रवेश गरेको छ ।

साइप्रस नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै निरन्तर रुपमा साइप्रसस्थित नेपालीहरुमा पर्दै आएका विभिन्न प्रकारका समाजिक कामका साथसाथै  रचनात्मक कार्यक्रमहरु पनि सम्पन्न पार्दै आएको छ ।

समाजको तर्फदेखि केन्द्रीय उपाध्यक्ष कविता गोलेले शुभकामना मन्तव्यमार्फत एक वर्षको लेखाजोखा समेत सार्वजनिक गर्नुभएको छ । उक्त मन्तव्यमा गोलेले साइप्रसस्थित नेपालीहरुलाई साइप्रस नेपाली एकता समाजको झण्डामुनी गोलवन्द हुनसमेत आव्हान गर्नुभएको छ । साइप्रस नेपाली एकता समाज गतवर्ष १६ अगस्त २०२० मा स्थापना गरिएको थियो ।

गोलेले मन्तव्यमा लेख्नुभएको छ :

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2021/08/Cypruce-gyapan-patra-nepal-222.pdf”]

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार