हार्दिक शोकसमवेदना

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समिति अन्तर्गत लामो समयसम्म मूल प्रवाहका सदस्य रहि आउनु भएका तथा नेपाल कपिलवस्तु बुद्धभुमी नगरपालिका ३ थुकौली निवासी श्री दधिराम अधिकारीको बर्ष ७४ को आज ४ सितम्बर २०२० तदानुसार १९ भाद्र २०७७ का दिन असामयिक निधन भएको हुँदा उहाँको आत्मको चिरशान्तिको कामना एवं हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई शोक शमवेदना पर्कट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
ओखला नगर समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार