हार्दिक श्रदाञ्जली

  •   
  •  
  •  
  •  
  •  
  •  

447 जनाले पढ्नु भयो ।

सिलवास । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समितिका नगर सल्लाकार रामप्रसाद गौतमको ७१ वर्षको उमेरमा २६ जुन २०२१ का दिन दुःखद निधन भएको समचार प्रति अत्यान्तै मर्माहत छौं । उहाँ सरल ब्यवहारिक र मिलनसार हुनुहुनु हुन्थ्यो । उहाँले सिलवासा नगरलाई धेरैलाई सहयोग गर्नु भएको थियो । मृतक रामप्रसाद गौतमप्रती हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो संवेदना प्रकट गरिन्छ ।

त्यस्तै पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर काकीले पनि रामप्रसाद गौतमको निधनप्रति दुःख प्रकट गर्नुभएको छ । कार्कीले आफ्नो फेसबुक वालमा शोक सन्देश पोष्ट गरि मृतकप्रति श्रद्धान्जली प्रकट गर्नुका साथै परिजनमा समवेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *