हार्दिक श्रद्धांजलि एंव शोक– संवेदन प्रकट

  •   
  •  
  •  
  •  
  •  
  •  

24703 जनाले पढ्नु भयो ।

मूल प्रवाह चंडिगढ महिला विभाग कि सदस्य तथा मूल प्रवाह इन्डस्ट्रियल एरिया चंडीगढ़की कोषाध्यक्ष सरस्वता भुसाल तथा शिवलाल वञ्जाडे, माधव वञ्जाडे र वर्षा वञ्जाडेको वुवा राम प्रसाद वञ्जाडे वर्ष ६७ को आफ्नै निवास वनगाई कपिलवस्तुमा ४ जनवरी २०२० का दिन असमयायिक निधन भएको छ । मृतक स्व. राम प्रसाद वञ्जाडेप्रति हार्दिक श्रद्धांजलि प्रकट गर्दै शोक–संतप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
चंडीगढ़ नगर समिति
तथा
मूल प्रवाह महिला नगर विभाग, चंडीगढ़

Leave a Reply

Your email address will not be published. Required fields are marked *