हैदरावादको वेस्ट मारेठपल्लीमा मूल प्रवाहको टोल समिति गठन

मध्य हैदरावाद, २९ अगस्त । मूल प्रवाह अखिल भारत एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा संचालित सिकन्दराबाद वि एरिया समिति वेस्ट मारेठपल्ली अन्तर्गत वेस्ट मारेठपल्ली टोल समिति पुनर्गठन गरिएको छ ।

नगर सदस्य विकास परियार र धन बहादुर शाहीको पहलमा सम्पन्न भेलाले दिनेश भण्डारीको अध्यक्षतामा १४ सदस्यीय वेस्ट मारेठपल्ली टोल समितिको पुनर्गठन गरिको हो । जसमा : सचिव– नवराज विक, कोषाध्यक्ष– सानु विक, सदस्यहरुमा क्रमशः मान बहादुर विक, पदम विस्ट, दीपक भण्डारी, शान्ता विक, अर्जुन नेपाली, दुर्गा नेपाली, दिनेश विक, जीवन विक र मोहन सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार