असार ४ गते राष्ट्रिय जनमोर्चाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम हुँदै

संधीखर्क । भोली असार ४ गते राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा “प्रतिगमत र राष्ट्रियता” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुने राजमो अर्घाखाँचीले जनाएको छ ।

कार्यक्रममा राजमो केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतित्थ्यत र महासचिव मनोज भट्टले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । त्यस्तै कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुको पनि आतित्थ्यता एवं मन्तव्य दिने कार्यक्रम रहेको छ ।

कार्यक्रम अनलाईन माध्यमबाट दिउँसो ठिक १२ बजेबाट शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार