कानपुरबाट हराएका दिल बहादुरलाई खोजी गरौं

कानपुर । जिल्ला धादिङ, निलकंठ १४ निवासी शेर बहादुरका ४५ वर्षीय छोरा दिल बहादुर मार्च १८, २०२१ का दिनदेखि १२७/२०२ डब्लु १, गोयल अपार्टमेण्ट साकेत नगर, किदवई नगर कानपुरबाट लापत्ता भएका छन् । यदि कुनै महानुभावले फेला पार्नुभएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा कानपुर लोक बहादुर गुरुङ मोबाइल नम्बर 9936092200/9455588627 मा जानकारी दिनु हुन विनम्र गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार