कार्यकर्तालाई सहयोग

हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिका सदस्य कर्ण बहादुर थापा कि ४ बर्षिय नातिनी मायाँ थापा, प्यारालाइसिस र श्रीमती तथा उत्तर महिला बिभाग कि सदस्य सिता थापा क्यान्सर जस्तो प्राण घातक रोगबाट ग्रसित भएको र उहाँको आर्थिक स्तिथि कम्जोर भएको कारण उहाँलाई उत्तर नगर भित्रका एरिया समितिहरुले आर्थिक सहयोग गरेका छन् ।

जस अनुसार सापुर नगर एरियाबाट द्धढद्दण्र, पटाञ्चेरुबाट ज्ञढछण् र हैदरनगर एरियाबाट ज्ञद्दडद्दद्ध गरि जम्मा रु ज्ञढटढघर नगर अध्यक्ष मोहन लाल शर्मा र नगर समितिका कोषाध्यक्ष तेजेन्द्र प्रसाद शर्माले हस्तान्तरण गर्नुभएको छ । कर्ण बहादुर थापाले सम्पुर्ण सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार