का. रामस्वरुप यादवप्रति हार्दिक श्रद्धान्जली

बारा, असोज २८ । रा.ज.मो. बारा जिल्ला सदस्य राम स्वरुप यादवको असामयिक निधन भएको छ ।

बारा जिल्ला आदर्श कोतवाल वडा नम्बर ३, निवासी राम स्वरुप यादको उपचारको क्रममा भएको निधन भएको बताइएको छ । ४९ बर्षिय यादब रा.ज.मो.को विस्वासनीय सदस्य तथा अपाङ्ग सेवासंघ बाराका सदस्य एवंम सामाजिक ब्यक्तित्व हुनुहुन्थ्यो ।

वहाँको निधनले सम्पुर्ण पार्टी पङ्तिलाई स्तब्ध बनाएको छ । शारिरिक रूपमा दुबै खुट्टा नचल्ने अपांगता भएपनि बैचारिक स्पष्टता र आत्मबिस्वासका धनी एक शाहासिक योद्धाको निधनले राष्ट्रियता र स्वाधिनताको अभियानमा अपुरणिय क्षेती पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार