केन्द्रीय सदस्य नारायण शर्मा शोकमा

बुटवल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य नारायण शर्मा शोकमा पर्नुभएको छ । शर्माका ८८ वर्षीय ससुर बा बालकृष्ण सापकोटाको २०७७ मंसिर १४ गते आफ्नै निवास स्थान रूपन्देही बुटवल १५ मा भएको हो ।

सापकोटाका दुई छोरा, तीन छोरी, नाती, नातीनीहरु छन् । नारायण शर्मा सापकोटाका माहिलो ज्वाई हुनुहुन्छ । मृतक बालकृष्ण सापकोटाप्रति भावपूर्ण श्रद्धान्जली एवं शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार