कोट्टयाममा मनाईयो १२७ औं माओ जयन्ती

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १२७ औं माओ जयन्ती मनाइएको छ ।

१४२ औं स्टालिन जयन्तीको अबसरमा खेलाइएको भलिबल प्रतियोगिता तथा महिला बाल बालिकाहरुको प्रतिस प्रधात्मक कार्यक्रमको पुरस्कार बितरण गरिएको थियो ।

सोही अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर सदस्य तथा केन्द्रीय परिसद सदस्य तुल वीर श्रीस थापा र उहाँकी जीवन सँगिनि एवं नस सदस्य कौसिला श्रीस थापालाई विदाई गरिएको छ । वहाँहरु सदाको लागि स्वदेश फर्किनु भएकोले नगर समितिले वहाँहरुलाई स्मृतिको चिन्ह प्रदान गरि विदाई गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार