कोट्टयाममा मूल प्रवाह महिला नगर विभागको भेला सम्पन्न

धर्मराज शर्मा,

कोट्याम (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तगृत पर्ने कोट्टयाम महिला नगर बिभागको दोस्रो भेला सम्पन्न पारिएको छ ।

बालीका देबि शर्माको सञ्चालन र खिरमायाँ थापाको अध्यक्षताबाट अगाडि बडेको थियो । ज्ञात अज्ञात सहिदहरुप्रति एकमिनेट मौनधारण पछि उपस्थित जनसमुदायहरुलाई खुमा देबि शर्माले स्वागत मन्तब्य र रक्तिम साँस्कृतिक परिवार कोट्टयामका कलाकारहरुले गितबाट स्वागत गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमलाई मनपरायर हलबाट अम्बिका देबि शर्माले धन्यबाद दिनुभएको थियो ।

भेलामा मूल प्रवाहका केन्द्रीय सदस्य चोबनाथ शर्माले प्रमुख अतिथीको आसन ग्रहण गर्नुभएको थियो भने अतिथिमा दक्षिण भारत क्षेत्रीय समितिका सहसचिब तथा नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय सदस्य भद्रबहादुर श्रीस, थापा क्षेत्रीय महिला बिभागका धनकुमारी केसी, नगर सदस्य कृष्ण प्रसाद शर्मा, एकराज पौडेल, विद्यार्थि मोर्चा कोट्टयाम नगर समितिका सदस्य अस्वदी शर्माले अतित्थ्यता गर्नु भएको थियो ।

भेलाको उद्घाटन धनकुमारी केसीले गर्नुभएको थियो भने भेलालाई पुष्पा देबि शर्मा, रुपा पौडेल, लक्ष्मि पौडेल, देबि रिजाल अधिकारी, दिल मायाँ बिकले शुःभकामना मन्तब्य दिनुभएको थियो ।

महिला नगर विभागको घोषणा प्रमुख अतिथि चोबनाथ शर्माले गर्नुभएको थियो । जसमाः अध्यक्ष– धन कुमारी केसी, सचिव– बालीका देबी शर्मा, कोषाध्यक्ष– खुमा देबि शर्मा सदस्यहरुमा : पुष्पा देबि शर्मा, खिरमायाँ थापा, रुपा पौडेल, देबि रिजाल अधिकारी, सम्झना श्रीस, कुमारी थापा, पबित्रा देबि शर्मा, लक्ष्मि पौडेल, मिना सापकोटा दुर्गा देबि शर्मा, सीता पराजुली लक्ष्मि रिमाल, दिल मायाँ विक, सपना पौडेल र सरस्वति ओझा रहनुभएको छ ।

केन्द्रीय सदस्य चोबनाथ शर्मा, क्षेत्रीय समितिका सहसचिव धर्मराज शर्मा, सदस्य भद्र बहादुर श्रीस थापा, धनकुमारी केसी, एकराज पौडेल, कृष्ण प्रसाद शर्मा, अस्वति शर्माले बधाई मन्तब्य दिनुभएको थियो ।

तिजी कार्यक्रम,
तिजी कार्यक्रम पुष्पा देबि शर्माको सञ्चालन र धन कुमारी केसीको अध्यक्षताबाट अगाडि बडेको थियो । कार्यक्रममा चोवनाथ शर्मा, धर्मराज शर्मा, भद्र बहादुर श्रीस थापा, कृष्ण प्रसाद शर्मा, एकराज पौडेल, खिरमायाँ थापा, बालीका देबि शर्माको अतित्थ्यता रहेको थियो ।

देबि रिजाल अधिकारीको शब्दबाट स्वागत मन्तब्य पश्चात प्रगतिशिल हरितालिका तिजी कार्यक्रम अगाडि बडेको थियो ।

चोबनाथ शर्माले महिलाहरुको महान पर्व तिजको शुःभकामना मन्तब्य शहित तिजको महत्वबारे प्रस्टाउनु भएको थियो । कार्यक्रममा प्रगतिशिल गित संगित र नृत्यबाट भब्य र सान्दार रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार