गोपाल शर्मा पौडेल मातृशोकमा

कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समितिका कोषाध्यक्ष गोपाल शर्मा पौडेलकी ममतामयी आमा तुलसा देवी पाध्यानीको मिति ६ जुन २०२१ तदनुसार २०७८ साल जेठ २३ गते दुःखद निधन भएको खबरले हामी स्तब्ध र मर्माहत तुल्याएको छौं ।

मृतक आमाप्रति भावपूर्ण श्रध्दाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समिति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार