चण्डीगढ जनजाति विभागको गठन

चंडीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चंडीगढका सदस्य थमन थापाको विषेश पहलमा १६ फरवरी २०२० का दिन आयोजित भेलाले हेमबहादुर कनौजियाको संयोजकत्वमा ११ सदस्यीय जनजाति नगर विभागको गठन गरिएको छ ।

जसमा सदस्यहरुमा क्रमशः प्रेम गुरुङ, थमन थापा, तेजबहादुर रोका, पुरन थापा, जितेन्द्र गुरुङ, नरेन्द्र बलम्पाकी, भिमबहादुर ठाडामगर, दमबहादुर राना, सोमबहादुर घर्तीमगर र करनबहादुर थापा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार