तारापुरमा मुल प्रवाहको एरिया समिति गठन

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिती अन्तर्गत बोइसर एरिया समिति तारापुर नगर सचिब कोपिल पाण्डेको पहल र मध्य पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुँवर र क्षेत्रीय सहसचिव ज्ञान प्रसाद भट्टराईको विशेष उपस्थितिमा १७ जनवरीका दिन ९ सदस्यीय एरिया समिति गठन गरिएको छ ।

जसमाः अध्यक्ष– पुर्ण बहादुर थापा, सचिब– इन्द्र थापा, कोषाध्यक्ष– बिस्नु कुँवर, सदस्य क्रमशः कृतिमान थापा, सुनिल थापा, गुम बहादुर थापा, खेम बहादुर थापा, इन्द्र कुँवर र भोज कठायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार