देवराज पुन मातृ शोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य देवराज पुन मातृ शोकमा पर्नुभएको छ ।

प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका २ हाम्जा निवासी तथा हाल भारतमा राजस्थानको निमरानामा कार्यरत देवराज पुन मगरकी ममतामय आमा ६७ वर्षीय देवा पुन मगरको यही मिति २०७८ साल बैशाख २७ गते असामयिक निधनले भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै शोकाकुल परिवारप्रति गहिरो संवेदना प्रकट गर्दै धैर्यधारणको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार