अर्घाखाँची नरपानीमा ज्यान गुमाउनेहरुको संख्या १९ (विबरण सहित)

१२ मंसिर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानीमा हिंजो भएको बस दूर्घटनामा परि ज्यान गुमाउनेहरुको संख्या १९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । । ज्यान गुमाउनेमा ५/६ महिनाको बालक समेत रहेको खुल्न आएको छ । सन्धिखर्क जिल्ला अस्पतालमा १९ जनाकै सनाखत भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको हो ।

बुधबार दिउँसो १.३० बजेतिर लु २ ख २१४८ नम्बरको बस सन्धिखर्कबाट बुटवल जाँदै गर्दा सन्धिखर्क नपा ६ नरपानी घुम्टीको बिचमा पर्ने नरपानी बजार नजिकै “रातामाटा” कैदिपमा साँझ करिब ४ बजेतिर दुर्घटनाग्रस्त भएको थियो । बस सडकबाट ३०० मिटर भन्दा बढी तल खसेको छ । दाहिने मोड काट्ने क्रममा मोड नकटेर, सडक भासिँदा बस खसेको थियो ।

गोरुसिङ्गे सन्धिखर्क सडकको नरपानी (घुम्टीमा मंसिर १० गते देखि १० दिनका लागि बाटो चौडा र मोडहरु कटिङ गर्नका लागि भन्दै बिहान ७ बजे देखि ११ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म सडक बिस्तारका लागि टाईम टेवल अनुसार सबारी साधन सञ्चालन हुँदै आएका बताइएको छ । अर्को विकल्प नखोजी बाटो चौडा र मोडहरु कटिङ गर्नाले बस दुर्घटना भएको स्थानियहरुको आरोप छ ।

मृत्यु हुनेहरुमा

घाईते हुने हरुमा :-

http://nepaliekta.com/%E0%A4%A8%E0%A5%87-%E0%A4%95-%E0%A4%AA%E0%A4%BE-%E0%A4%AE%E0%A4%B8%E0%A4%BE%E0%A4%B2-%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%8D%E0%A4%A7/

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार