नागपुरबाट लाल बहादुर योगी बेपत्ता

कृष्ण पचभैया

भोपाल । प्युठान जिल्ला तिग्रा माण्डवी गाउँपालिका निवासी लाल बहादुर योगी यहि २० नोभेम्बेर २०२० बाट शंकास्पद रुपमा भारतको नागपुरबाट सम्पर्क बिहिन हुनु भएको छ ।

वहाँ नागपुर हाइकोर्टको सेवानिवृत्त कर्मचारी हुनुहुन्थ्यो । आफ्नो पेन्शनको जीवित प्रमाण बुझाउनको लागि नागपुर आउनु भएका वहाँसंगै आएका साथीहरुलाई हालसम्म स्थानीय प्रहरीले रोकेर राखेको जानकारी आएको छ ।

उक्त लालबहादुर योगीलाई कुनै महानुभाबहरुले फेला पारेमा सम्पर्क नम्बर किम बहादुर कार्की मूल प्रवाह भोपाल नगर समिति अध्यक्ष्य 9406533252, कृष्ण पचभैया 8839357717, नेपाल +9779822869660 मा तथा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकारी गरिदिनुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार