पाण्डेचेरीमा टोल समिति गठन

१० जुन, पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीद्धारा सञ्चालित मध्य दक्षिण टाउन एरिया समिति अन्तर्गत फुड्ल्याड होटलका कार्यरत नेपाली श्रमिक युवाहको विच श्याम सिके र केन्द्रीय तथा दक्षिण भारत क्षेत्रीय सचिव, जनकराज पौडेल, परिषद सदस्य चन्द्रकान्त शर्माको विशेष पहलमा व्यापक छलफल सहित भेला सम्पन्न भयो ।

भेला पश्चायत श्याम सिकेको अध्यक्षतामा १२ सदस्यीय टोल समिति निर्माण भएको छ । जसमा उपाअध्यक्ष– शिव सिके, सचिव– विकाश थापा, सहसचिव– पुरन सिके, कोषाध्यक्ष– रविन्द्र सिंह, सदस्यहरुमा, अर्जुन एसके, अम्मन सिंह, विरु कुर्मि, रोशन चौधारी, आशाराम चौधारी, डेविड सिके, रमेश सिंह रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार