प्रधानमन्त्री ओलीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार