प्रशिक्षण कार्यक्रम सम्पन्न

निलगिरी, ३० नोभेम्बर । मल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मिना हमालको सञ्चालन तथा टेकबहादुर विकको अध्यक्षता र लाल बहादुर थापाको स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रम केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, केन्द्रीय परिषदका रबिशंकर शर्मा दक्षिण भारत क्षेत्रीय समितिका बिरे थापा नगरबाट जगत हमाल रहनुभएको थियो । सो अवसरमा केसीले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार