बाढीपीडितलाई बहराइन नेपाली एकता समाजद्वारा सहयोग

काठमाडौं । बहराइन नेपाली एकता समाजले म्याग्दीका बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ ।  बहराइनका नेपालीहरुले संकलन गरी ५७ हजार तीन सय ५० रुपैयाँ सहयोग पठाइएको बहरइन नेपाली एकता समाजका अध्यक्ष धनबहनदुर कार्कीले जानकारी दिनुभएको छ ।

गत असार २५ गते वर्षाका कारण म्याग्दी जिल्लाको बिभिन्न स्थानमा गएको पहिरोमा ठुलो जनधनको क्षेती भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार