मताधिकार

जनक बिसी

संसारको कुनै पनि मुलुक होस वा सार्क रास्ट्र देश बाहिर
जहाँहुन् नागरिकको मताधिकार हुनुपर्दछ ।
संसार भनेको नै एउटा भुगोल हो भिन्ना भिन्नै ठाउँ अनुरुप
नागरिक जहाँ हुन्छ उसले अधिकार पाउनै पर्दछ ।

प्रवाशि नागरिकहरुको मताधिकारकोे माग गर्ने
मुलप्रबाह अखिल भारत नेपाली एकता समाज ।
सर्बोच्च न्यायलयले कार्यन्वयन गर्ने निर्देशन गर्दा पनि
आउने जाने प्रतिक्रियावादि सरकार बदमास ।

देश छोडेका नागरिकलाई
अधिकार प्राप्त गर्न कठिन छ विदेशमा ।
१९५० को सन्धिले भारत नेपाल खुल्ला
आवागमनले देश बर्बाद पारिदिएको छ देशमा ।

प्रतिक्रियावादि राज्य सत्तामा आउने जाने
शाषकहरु चलाख हौ भनिरा छन् ।
नालापानि किल्लामा घाँस पानी खाएर लडाइँ लडि
देश बचाएका पुर्खाको इतिहास बेचिराछन् ।

जनताको प्रजातान्त्रिक विकेन्द्रीकरण
माग हो सबै समान हुने ।
भारत स्थित नेपालीहरुको मताधिकार
ग्यारेन्टि हुनुपर्ने पहिलो मुलप्रबाहको जोड हो ।

लडाइँ त झनै ठुलो नैतिकताको युद्ध
गरिगरि जनताले बनाउने हामीलाई धिकारि ।
भारतस्थित नेपाली नागरिकहरुको
मताधिकार हुनै पर्दछ जरुरी ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार