महिला हराएको सुचना

धर्मराज शर्मा

कोट्टयाम, केरला २१ जनवरी । बेँगलोर कर्नाटकाको HBR Layou स्थित अपार्ट्मेन्टमा जागिर गर्दै आउनुभएका रमेशनाथ योगि कि श्रीमती कल्पना योगि बर्ष २६ कि यहि दिनाङ्क १५ जनवरी २०२१ का दिन राती करिब १० (दस) बजेदेखि लापत्ता भई आजसम्म सम्पर्कमा नआउँदा श्रीमान र सानि छोरी लगायत घर परिवार अत्यन्तै चिन्तित र दुखीत अबस्थामा रहेका छन् ।

निजका परिवार स्वदेशको दैलेख बासिन्दा रहेको बताउँदै सानिछोरी अत्यन्तै चिन्तित र दुखित अबस्थामा रहेको र आफुले समाल्न गारो परिरहेको फोन सम्पर्कद्वारा रमेशनाथ योगिले हामीलाई बताए । साथै उनले श्रीमती कल्पना योगिलाई खोज तलासमा सहयोग पुराईदिनुहुन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोच्चिन नगर समितिका अध्यक्षलाई अपिल गर्दै कहिकतै फेलापार्ने महानुभावहरुले नजिक्को प्रशासन तथा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा तल उल्लेखित सम्पर्क नम्बरमा जानकारी गरिदिनुहुन बिनम्र अनुरोध गर्नुभयको छ । सम्पर्क नम्बर  9520210787

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार