मूलप्रवाह रोपडका एरिया सदस्यको खोजतलास गरौ

बाग्लुङ जिल्ला, जैमुनी नगरपालिका दमेक, चैराग जन्मस्थल भइ जील्ला नबलपुर, वसाइ सर्नु भएका प्रेम सागर सापकोटा वर्ष ५५ का दिनांक २१ अक्टुवरको विहान भारतको पंजाव राज्यको रोपड नुहो कलोनीवाट लापत्ता हुनुहुन्छ।

वहा मूलप्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नुहोकलोनी एरीया समिती को क्रियाशील सदस्य पनि हुनुहुन्छ ।

वहाको खोजीतलासीको लागी रोपड नगरसमिती अध्यक्ष मनिराम सापकोटाले अनुरोध गर्नुभएको छ ।

भेटिएमा मूल प्रवाह केन्द्रीय सदस्य एंव सुदुरपश्चीमोत्तर क्षेत्रिय अध्यक्ष प्रेम सापकोटा 9417563692 अथवा नजीकको मूलप्रवाह को कार्यालयमा सम्पर्क गरीदीनुहुन हार्दीक अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार