मूल प्रवाहको टोल समिति गठन

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समिति गुडगाव नगर समितिद्वारा सञ्चालित पूर्वी एरिया समिति अन्तर्गत सुशान्त लोक पार्ट १ मा टोल समिति ए को पुनरगठन गरिएको छ । क्षेत्रीय समितिका कमल रायमाझी, नगर समितिका डिलबहादुर विक, एरिया समितिका दुर्गा राना र आनन्द विक लगायतको विशेष उपस्थितिमा सम्पन्न भेलाले नन्दुलाल विकको अध्यक्षतामा सो टोल समिति गठन गरिएको हो ।

जसमाः उपाध्यक्ष– दिल बहादुर सुनार, सचिव– सुनिल विक, सहसचिव– पुरन विक, कोषाध्यक्ष– नारायण सुनार, सदस्यहरुमाः दिपेश विष्ट, पुरन सुनार र कपिल सुनार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार