मूल प्रवाहको नगर समिति गठन

समाना, (पंजाब) १४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत पटियाला जिल्लाको समानामा केन्द्रीय उपाध्यक्ष कपिल खनाल तथा केन्द्रीय पार्षद तथा संगरुर नगर अध्यक्ष खेमराज पोख्रेलको विषेश उपस्थिति तथा गगन विक र विर बहादुर टमाटाको पहलमा आयोजित नगर समिति गठन गरिएको छ ।

केन्द्रीय उपाध्यक्ष कपिल खनालले भारतस्थित नेपालीहरुका विभिन्न समसामयिक समस्या तथा मूल प्रवाहको आवश्यकता लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । व्यापक छलफल पछि मूल प्रवाहको नया नगर संगठन समिति गठन गरिएको हो ।

नवगठित सो समितिमा: अध्यक्ष– विरबहादुर टमाटा, उपाध्यक्ष– रतन विक, सचिव– चन्दुराम विक, सहसचिव– अर्जुन विक, कोषाध्यक्ष– गगन विक रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमश: कमल विक, मनोज विक, उज्जवल सिंह टमाटा, विर बहादुर रोका, विर बहादुर तिरुवा, राज बहादुर विक, खडक सिंह विक र एक स्थान रिक्त राखिएको छ ।

विकानेर, २० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पाश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत विकानेरमा राजु नेपालीको पहल, क्षेत्रीय सदस्य मंगल् सिंह खड्का, केन्द्रीय सदस्य नारायण शर्माको विशेस उपस्थितिमा विकानेरमा कार्यरत नेपालीहरु बिच लोक बहादुर पान्डेको अध्यक्ष्तामा १३ पुर्ण ४ बैकल्पिक गरि १७ सदस्यीय नगर समिति गठन गरिएको छ ।

जसमा: उपाध्यक्ष– राजु विक, सचिव– बिरुजिसी, सहसचिव– पारश, कोषाध्यक्ष– श्रीप्रसाद शर्मा रहनु भयको छ । त्यस्तै सदस्यमा: राम प्रसाद पोख्रेल, बल बहादुर राना, सुर्य सुनार, राम्जिलाल थापा, बिश बहादुर गुरुङ, जमाने विक, प्रकाश भुल, नरेश पुन, बैकल्पिक सदस्यमा: मैत विक, लक्ष्मण सुनार, भिम विक र याम विक रहनु भयको छ ।

त्यसैगरि दिन महिला बिभाग्को पनि गठन गरिएको छ । जस्मा: अध्यक्ष– कमला पाण्डे, सचिव– मिरा भुल, कोषाध्यक्ष– सबिता शर्मा रहनु भयको छ भने सदस्यमा याम कुमारी थापा, उशा विक, रुपा भुशाल, निर्मला भुसाल रहनु भयको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार