मूल प्रवाहद्वारा चेन्नईको मुगापेरमा राहात वितरण

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्व र दक्षिण नगर समितिद्वारा ३१ मे २०२० का दिन राहात वितरण गरिएको छ ।

नवलपरासी जिल्ला वर्दघाट नगरपालिका १६ घर भई हाल चेन्नईको मुगापेरमा होटल मजदुरको रुपमा काम गर्दै आएका ७ नेपाली मजदुरहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति सदस्य काशीराम शर्मा र चेन्नई दक्षिण नगर समितिका अध्यक्ष लोकेन्द्र पौडेलद्वारा राहत वितरण गर्नु भएको छ ।

राहतको लागि चामल, दाल, तेल र चिनि चेन्नई दक्षिण नगर समिति सदस्य प्रेम सागर सुवेदी र दुर्गा देवी सुवेदीले उपलब्ध गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार