मूल प्रवाहद्वारा दिल्लीका विभिन्न स्थानहरुमा राहात वितरण

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा दिल्लीका विभिन्न स्थानहरुमा राहात वितरण गरिएको छ ।

त्यस्तै द्वारिका २ परिवार ५ जना नेपाली श्रमिकहरुलाई राहात स्वरुप विभिन्न खाद्यान्न वितरण गरिएको छ ।

त्यस्तै किसनगञ्ज २ परिवारहरुलाई राहात स्वरुप विभिन्न खाद्यान्न वितरण गरिएको छ ।

त्यस्तै नेपाल घर गुल्मी निवासी दिल्ली स्थित कृती नगर ३ परिवारलाई राहात स्वरुप विभिन्न खाद्यान्न वितरण गरिएको छ ।

त्यस्तै पहल सिंह परियारको माहातातमा नेब सरायमा रहँदै आएका पाल्पाका ६ परिवारलाई राहात स्वरुप विभिन्न खाद्यान्न वितरण गरिएको छ ।

त्यस्तै अर्घाखाँची निवासी हाल पंजाबी बागमा रहँदै आएका ३ परिवारलाई पंजाबी बाग राहात स्वरुप विभिन्न खाद्यान्न वितरण गरिएको छ ।

त्यस्तै कृतिनगरमा २ परिवारका ७ जना नेपाली श्रमिकहरुलाई राहात स्वरुप विभिन्न खाद्यान्न वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार