मूल प्रवाहद्वारा हैदरावाद उत्तरमा राहात वितरण

हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समिति अन्तर्गत पर्ने माधापुरमा रहेका गुल्मी, धरान, सुन्सरी, बाग्लुङ र बुटवलका ५ परिबारलाई सुर्य पुन, देव बहादुर गोटाय र दीपक ढकालले राहत बितरण गर्नु भएको छ ।

त्यस्तै सोही नगर समिति अन्तर्गत पर्ने गचिबाउली सिद्धिकी नगरमा रहेका गुल्मी छत्रकोटका ८ जनालाई क्षेत्रीय समितिको तर्फबाट सुर्य पुनले राहत बितरण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार