मूल प्रवाहद्वारा हैदरावादमा राहात वितरण

हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर नगर समितिले बन्जराहिल्स एरिया भित्र पर्ने रोड न १२ मा बस्ने गुल्मी सत्यवती गाउँपालिका एक परिबारलाई राहात वितरण गरिएको छ । सो राहात क्षेत्रीय सदस्य सुर्य बहादुर पुनले बितरण गर्नु भएको थियो ।
स्मरण रहोस् मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको स्वपहल तथा विभिन्न व्यक्तिहरुको सहयोगमा श्रमजिवी नेपालीहरुलाई लकडाउनका कारण पर्न गएको मर्कालाई मध्य नजर गर्दै राहात, उद्दार तथा विभिन्न स्तरबाट सहयोग गरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार