मूल प्रवाह जालन्धर नगर सदस्य धन बहादुर गोर्खालीलाई पितृशाेक

खिमराज चालिसे,चडीगढ (भारत)।

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सूदुरपश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवं जालन्धर नगर सदस्य धन बहादुर गोर्खाली (धनराज विक)लाई पितृशोक परेको छ ।

उहाँको बुबा चक्र बहादुर गोर्खालीको ६८ बर्षको उमेरमा निधन भएको हो । गुल्मी जिल्लाको सत्यवती गाउँ पालीका वडा न। ५ खैरेनी स्थित आफ्नै निवासमा आज असामयिक निधन भएको छ।

मृतक चक्र बहादुर विक (गोर्खाली) प्रति एकता समाज सूदुरपश्चिमोत्तर क्षेत्रीय समिति तथा जालन्धर नगर समितिले श्रद्वाञ्जली व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार