याे बानि छाेड साथि 

  • रबि पाैडेल, पाण्डेचरी

    सँगै हिड्छाै ,सँगै खान्छाै
    माैका परे पछि बाट हान्छाै
    मुठ्ठी उठाइ अभिबादन गर्छाैं
    पछिबाट ब्याकबाईटिङ गर्छाैं ।
    याे बानि छाेड साथि …………

    निति मान्छु बिधान मान्छु भन्ने
    अनुशासन लाई खेलाैना ठान्ने ?
    सङगठन साझा हाे ,माक्र्सवाद मान्य हुने
    बाेल्ने ठाउँमा बिधान बाेल्छ अाफै किन जान्ने हुने ?
    याे बानि छाेड साथि ………..

    दिनभरि सँगै हिड्छाै
    रातपर्छ षड्यन्त्र गर्छाैं
    बिधान बिपरित कुरा गरि
    क्रान्तिकारी हुन खाेज्छाै !
    याे बानि छाेड साथि ………….

    मिले कुरा मिठाे हुने
    नमिले उ तिताे हुने
    माैका मिले कामरेड हुने
    अबसर पायाे अान्द्रा दुने
    याे बानि छाेड साथि ……………

    नजिक हुदा हात मिलाउने
    टाडा हुदा मुटु जलाउने
    अहङकार काे कलम चलाउने
    नरम मस्तिष्क लाई गरम बनाउने ।
    याे बानि छाेड साथि ……………….

    मिति :-२३/०७/२०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार