युएई नेपाली एकता समाजका उपाध्यक्ष उपाध्यायलाई पितृशोक

केपी विरही, युएई । युएई नेपाली एकता समाजका उपाध्यक्ष अर्जुनप्रसाद उपाध्यायलाई पितृशोक परेको छ । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ३ निवासी उपाध्यायका बुबा थानेश्वर उपाध्यायको ७२ वर्षको उमेरमा निधन भएको छ ।

युएई नेपाली एकता समाजले उहाँको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । समाजका कार्यबहाक अध्यक्ष दिनेश थापाले शोक विज्ञप्ति प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उपाध्यक्ष उपाध्यायका बुवाको निधनको खबरले सिंगो युएई नेपाली एकता एकता समाज परिवार स्तब्ध भएको भन्दै समाजले शोक सन्तब्द परिवारज प्रती समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार