रक्तिम विभागको भेला सम्पन्न

लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिद्धारा संचालित रक्तिम विभाग लुधियानाको भेला केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दको विषेश उपस्थिति तथा नारायण पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

भेलामा सांस्कृतिक आन्दोलनको महत्वबारे केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले कलास प्रशिक्षण दिनुभएको थियो । भेलाले नारायण पोखरेलको संयोजकत्वमा रक्तिम साँस्कृतिक नगर विभागको गठन गरिएको छ । शंकर परियार, हिक्मत परियार, अर्जुन कार्की, भगत विक, सुरज परियार, विवेक विक र शुशील मलासी, नरबहादुर विक, धन बहादुर घर्ती र केशव विक रहनुभयको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार