राजमो अध्यक्षमा पुनः केसी, महासचिवमा मनोज भट्ट (सम्पूर्ण नामावली सहित)

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन: चित्र बहादुर केसी चयन हुनुभएको छ। 

गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, सङ्घीयताको खारेज गरौं, भ्रष्टाचारका बिरुद्ध संघर्ष गरौं भन्ने मुल नाराका साथ चैत २४ गतेदेखि २६ गतेसम्म बुटवलमा भएको चाैथाे राष्ट्रिय सम्मेलनले चित्र बहादुर केसीको अध्यक्षतामा ३७ पुर्ण र १० बैकल्पिक गरि ४७ सदस्यीय नया नेतृत्वलाई चयन गरेको छ। जसमाः

१. अध्यक्ष– चित्र बहादुर केसी,
२. कार्यकारी अध्यक्ष– रस्मिराज नेपाली,
३. उपाध्यक्ष– जनकराज शर्मा,
४. उपाध्यक्ष तथा प्रबक्ता – दुर्गा पौडेल,
५. महासचिव– मनोज भट्ट,
६. सचिव– हिमलाल पुरी
७. कोषाध्यक्ष– मधु छेत्री

सदस्यहरुमा क्रमशः
१. शंकर वराल,
२. कृष्ण थापा,
३. कृष्ण बहादुर खड्का,
४. रत्नविक्रम प्यासी राना,
५. तारा थापा,
६. नन्दराज भट्ट,
७. डम्मर पुरी,
८. लालबहादुर जाग्रि,
९. सोमकुमार कार्कि,
१०. कमला जिसी,
११. राजेन्द्र ढुङ्गना,
१२. लालबहादुर थापा,
१३. घनश्याम न्यौपाने,
१४. झविलाल थापा,
१५. पियारी थापा,
१६. इन्दिरा ज्ञवाली,
१७. यमलाल पोख्रेल,
१८. मञ्जु परियार,
१९. लक्ष्मी केसी,
२०. सुधा शर्मा,
२१. दिल बहादुर दर्जि,
२२. देवि शर्मा,
२३. भागरथि भट्टराई,
२४. दिपक पाण्डे,
२५. नारायण जिसी,
२७. पद्मा पण्डित,
२८. चन्द्रा परियार,
२९. लिलादेवि शर्मा,
३०. रामकुमार क्षेत्री,
३१. कल्याणि श्रेष्ठ
त्यस्तै वैकल्पिक सदस्यहरूमा क्रमशः
१. गिरीप्रसाद बुढा,
२. गौरिश्वर पाण्डे,
३. धर्मानन्द सुवेदी,
४. चिन्तामणि पौडेल,
५. हेमकुमार गुरुङ,
६. अमृत पाण्डे,
७. गणेश आचार्य,
८. कमल बिक्रम शाहि,
९. उदयनारायण चौधरी,
१०. सुवर्ण बिक्रम थापा ।
सल्लाहकारहरुमा क्रमशः
१. बद्रे आलम,
२. अमर थापा,
३. लोकेन्द लम्साल,
४. काजिलाल वाईवा,
५. दधिराम आचार्य,
६. सागर केसी,
७. देवजंग शाहि,
८. मोहनमणि ढकाल,
९. मोमिना खातुन,
१०. राम बहादुर फुँयाल,
११. बेदिलाल सापकोटा
१२. खगा राना ।

त्यसका साथै विधानले राष्ट्रिय परिषद समेत व्यवस्था गरेको छ । जसको विबरण आउन बाँकि नै छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार