राष्ट्रपतिद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरी नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ ।

अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार