रोहतक अस्तलवोरमा टोल समिति गठन

रोहतक, १ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत अस्तलवोरमा (वि) ११ सदस्यीय टोल समिति गठन गरिएको छ ।

(ए) टोल समितिकी अध्यक्ष निशा थापाको पहल तथा नगर समिति सदस्य सुभाष गौतम र धर्म सुनारको विषेश उपस्थितिमा टोल समिति गठन गरिएको छ । जसमा पद्धाधीकारीहरु यस प्रकार रहनु भएको छ ।

जसमाः अध्यक्ष– सुष्मा परियार, सचिव– रामु परियार, कोषाध्यक्ष– प्रकाश परियार, सदस्यहरुमा क्रमश : कृष्ण परियार, बसन्ता बिक, किशन परियार, गणेश बिक, विनिता बिक, अमृता बि.क, अनिसा थापा र एक स्थान रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार