लड्दैछन

  •  रबि पाैडेल

    जनता लड्दै छन – काेराेना सँग
    नेता लड्दै छन – कमिसन सँग
    जनता लड्दै छन – कालाेकजारि सँग
    नेता लड्दै छन – अाफ्नाे स्वार्थ सँग
    जनता लड्दै छन – भाेकमरि सँग
    नेता लड्दै छन – कुर्सी सँग
    जनता लड्दै छन- बेरोजगार  सँग
    नेता लड्दै छन – दाउपेच सँग
    सडकमा जनता नाङ्गै हिड्ने
    नेता सरकारि जमिन कब्जा गर्ने
    जनता लाई काेराेना काे खाेप छैन
    नेता ३२ करोड ४३ लाख घाेटाला गर्ने
    राेग सँग जनता लाई खेलवाड गर्ने
    हस्पिटल मा बेड ,अक्सिजन र भेन्टिलेटर छैन
    सरकारले थाेरै पनि लाज मान्ने हाेईन
    जनताको दाइत्व भस्टचार भगाउने
    सरकार काे दाइत्व भस्टचारि जाेगाउने
    लकडाउन भाेकमरि जनता लाई मात्र
    सरकारले देखाउछ सधैं जात्रा
    जनता लकडाउन काे अादेश मान्नु
    बाहिर नजानु सामाजिक दुरि बढाउनु
    साबुनपानीले हात धुनु काेराेना भगाउनु
    सरकार अाफै कमिसन मा ब्यस्त छ
    सांसद अपहरण गर्दै ब्यस्त छ
    सरकार जाेगाउन गुन्डा जेलमुक्त गर्नुपर्ने
    अस्तित्व जाेगाउन मन्त्री नै दिनुपर्ने
    अपराधी लाई सरकारले ,फुलमाला लाउछ
    न्याय मार्दै ,समृद्धि काे धुन बजाउछ।
    जनता अशिक्षा ,भाेक र राेग  ले मर्दै छन
    नेताहरू कुर्सी तानातान गर्दै  छन ।
    लड्दै छन ,लड्दै छन ।

    मिति : ०७-०५-२०३१
    दक्षिण भारत पाण्डेचरि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार