वापी चालामा एरिया समिति पुनर्गठन

वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वापि (पश्चिम) नगर समिति अन्तर्गत पर्ने चला एरिया समितिको पुनर्गठन गरिएको छ । भेलाको प्रेम चलाउनेले अध्यक्षता र तपेन्द्र चलाउनेले सञ्चालन गर्नुभएको थियो ।

भेलामा पश्चिम भारत क्षेत्रीय समिति उपाध्यक्ष कृष्ण कुंवरको विशेष उपस्थिति रहेको थियो । वापि नगर अध्यक्ष निखिल रावत, सचिव हरि सिंह काउछा, कोषाध्यक्ष विनिता काउछा, नगर महिला विभाग कि उपाध्यक्ष लक्ष्मी कुँवरको उपस्थिति रहेको थियो । भेलाले १३ सदस्यीय चाला एरिया समिति पुनर्गठन गरिएको छ ।

जसमाः अध्यक्ष– प्रेम चलाउने, सचिव– तपेन्द्र चलाउने, कोषाध्यक्ष– राम मल्ललाई चयन गरेको छ । ९ पुर्ण २ बैकल्पिक २ सल्हाकार गरि १३ सदस्यीय एरिया समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार