शोक समाचार

अर्घाखाँची जिल्ला, भुमिकास्थान नगरपालिका ४, धारापानी मकैडाँडा निवासी तथा मूल प्रवाहका सदस्य गोपाल खड्का र मूल प्रवाह चण्डिगढका नगर सदस्य प्रितम् खड्काको ममतामयी आमा पीमकला खड्का वर्ष ८२ को १६ मार्च २०२० को वाडगंगा नगरपालिका ८, लगाई स्थित आप्mनै घरमा असमायिक निधन भएको खबरले हामी स्तव्ध छौं । मृतक आमा स्व. पीमकला खड़काप्रति हार्दिक श्रद्धांजलि तथा शोक–संतप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
नगर समिति चण्डिगढ़

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार