श्रद्धान्जली तथा समवेदना

चंडीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ नगर समितिका सदस्य प्रेम गुरुङको ससुरा तथा महिला नगर सदस्य जीवा गुरुङको वुवा डामबहादुर गरौजा मगर वर्ष ७० को उमेरमा दुःखद निधन भएको छ । २५ फरवरी २०२० को वहाँ अर्घाखाँची सितगंगा नगरपालिका वाड नं ५ स्थित निवासी गरौजा चण्डगढ सेक्टर १६ मा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । वहाँ क्यान्सर पिडीत हुनुहुन्थ्यो । मृतक डामबहादुर गरौजाप्रति हार्दिक श्रद्धांजलि तथा शोक संतप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछौ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
चंडीगढ नगर समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार