सरकार तिमी

धर्मराज शर्मा

सरकार तिमी पर्तिकामि बाटो समायौ।
अधिनायकत्तवो जमाई मन्त्री सजायौ।।

लोकतन्त्र गणतन्त्र धरापमा पारि अस्तित्व गुमायौ।
बिस्वासको मत हाँसिल गर्न नसकि सँसद बिगठन बनायौ।।

राष्टपतिको गरिममय स्थान खेलौना बनायौ।
अध्यादेश लागू गरि साम्राज्यबाद समायौ।।

बिना बाबुका सँन्ततिलाई बँशजको अधिकार थमायौ।
नेपाल आमाका सँन्ततिको अधिकार बन्चित गरायौ।।

साम्राज्यबादका भान्जा भान्जिलाई सदन छिरायौ।
सबैभन्दा उच्च ओदा थमाई करोडौ कमायौ।

मध्यरातमा नागरिक्ता ऐन सम्सोधन गरायौ।
देशलाई सिक्किमिकरण गर्दै फिजि बनायौ।।

दुई तिहाईको दम्मा खोक्रो राष्टबाद समायौ।
जनआदेशको खोल ओडि मध्याबदि चुनाब थमायौ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार