हराएको खोजखबर

जिल्ला कैलाली, गौरिगंगा नगरपालीका ७ इन्द्रपुर निवासी प्रेमसिंह वरविजे की छोरी वर्ष १९ की, गौरी वरविजे, ६ मार्च २०२१ देखि लापत्ता भएकी छिन् । उनी उत्तराखण्डको देहरादूनको घण्टाघरतीर भएको शंका छ । उनी कुनै भारतीय मान्छेसँग भागेर गएको आशंका गरिएको छ । बाबा प्रेमसिंह वरविजेको मोबाइल नम्बर 9767195473, दाजु 9824613543, आमा 9848514244 र गुजरातमा विना काउछा मोबाइल नम्बर 8200025659  मा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार