हार्दिक शोक समवेदना

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिका सदस्य श्याम वहादुर मल्ल मातृ शोकमा पर्नुभएको छ । मल्ल पाल्पा जिल्ला रामपुर नगरपालिका १ प्रवास निवासी हुन् । मल्लकी ८९ वर्षिय आमा मनिकुमारी मल्लको पाल्पा मेडिकल कालेज प्रवासमा उपचारको क्रममा २ डिसम्वरका दिन दुखद निधन भयको थियो । मृतक मनकुमारीप्रति प्रति हार्दिक श्रद्धांजलि तथा मल्ल परिवार जनमा पर्न गएको शोकप्रति गहिरो शोक संवेदना प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

रोपड नगर समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार