हैदरावाद उत्तरमा मूल प्रवाहद्वारा राहात वितरण

हैदरावाद उत्तर, १७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत मध्य हैदराबाद नगर समिति भित्र सेकेन्दराबाद ए एरियामा राहात वितरण गरिएको छ ।

केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिब खिम बहादुर बिकको उपस्तिथि तथा नगर अध्यक्ष थम्मन बस्नेत, कुल बहादुर रेश्मी, बिकास परियार, गोमा रानाले राहत बितरण गर्नु भएको थियो ।

उक्त राहात संकलनका लागि कुमार थापा र नेत्र कालाथोकी लगायत नगर र एरियाका कार्यकर्ताहरूले पहल गर्नुभएको थियो । उक्त राहत गुल्मी, प्युठान, तनहुँ, स्याङजा र दार्जिलिङका २५ घर परिवारका ५९ जनालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार