कला / साहित्य
आफ्नो गाउघर छरछिमेक सिंगो नेपालै छोडेर परदेशीनु पर्याे। गास–बास–कपासको लागि अर्काको देशको भर पर्नु पर्याे।। भेषभुषा बेग्लै भाषा न आफुले बोलेको अरुले बुझ्ने। न उनीहरूले बोलेको आफुले बुझ्ने प्रदेशको ठाउमा को छ र आफ्नो सोंचेका थियौं ।। यहाँ पनि हाम्रा मान्छे रहेछन् राम्रा मान्छे...
पुरा पढ्नुहोसप्रेम गायक ## मैले फिल्म नहेरेको करिब २५ वर्ष पुग्यो होला । थुप्रै साथीहरूले आआफ्ना फेसबुक वालमा “पूर्णबहादुरको सारङ्गी” को बारेमा धारणा राख्नुभयो । मेरा अधिकांश साथीभाइले मलाई फोन गरेर, म्यासेज गरेर र कतिपय साथीहरूले...
पुरा पढ्नुहोसफर्काैं ए ! साथी अब त २ कति पोख्नु बिदेशमा रगत २ आफ्नो देशका खेतबारी बन्जर हुँदै गछन् देशका सबै जनशक्ति बिदेश तिरै धाछन् सत्र घण्टा काम गर्दा दुःख कतिकति पसिनाको मुल्य छैन काम गरे जति फर्काैं ए ! ……………………….. कति...
पुरा पढ्नुहोसभोकालाइ खाना दिन्छौ भन्थेउ तर पेट तिम्रो मात्र भरिएको देख्छु। नाङ्गालाई कपास दिन्छौ भन्थेउ तर कोट र सुट तिम्रै मात्र फेरिएको देख्छु।। बास नहुनेलाइ घर दिन्छौ भन्थेउ तर तला तला बिल्डीङ तिम्रा मात्र भएको देख्छु। युवालाई स्वदेशमै रोजगार दिन्छौ भन्थेउ तर...
पुरा पढ्नुहोसबारम्बार बाढी पहिरो जनधनको क्षती। जताततै चिलबिल बृद्ध केटाकेटी।। कोहीका गुमे न्याना काख कतिका रित्ता भए। हेराहेरै आखै अगाडि सयौं ज्यान गए। तीन चार दीन वर्षा हुदा डुबान जताततै। समयमा रेस्क्यु टीम पुग्दैनन् कतै।। केही गर्ने युवाहरु बिदेशको बास। बृद्द बाबा आमाबाट के गर्नु र आस।। युवा के हो भन्ने...
पुरा पढ्नुहोसथाकेर होईन, गरौ भने गर्न नसक्ने केही छैन, कसैको देखासिकी भन्दा पनि निस्वार्थ भावमा गर्छु म भनी, पद प्रतिष्ठा लोभलालच त्याग्न सिक्नु पर्छ। तब मात्र समाजमा कसैले केही गर्न सक्छ।। आलोचना मात्र गर्न नसिकौ, आत्मालोचनाले हामी बदलीन्छौ। समाज सुधार्छु मात्र हैन पहीले हामी...
पुरा पढ्नुहोसहेर आफ्नो तस्बिर ऐनमा पाउनेछौ तिमी देशको चित्र हुदैछ यहाँ विचित्र दुःखको पहाडले थिचिदै छ आँधी बेहरीले उडाउँदै छ बाढीपहिरोले बगाउँदै छ सत्ता सरकार कानमा तेल हालिरहेको छ आँखामा पट्टिले बाँधेको छ आफ्नो भाषा बेचेर धर्म बेेचेर संस्कृति बेेचेेर ढुङ्गामाटो खोलानाला बेचेर नपुगेर युवाहरू बेची रगत र पसिना...
पुरा पढ्नुहोससुन्नुस् दिदी बैनीहरु सुन्नुस् सबै दाजु भाई देशको हालत बिक्रिएको चिन्ता हामीलाई नेता सधै सत्ताको लुछाचुडि गर्दैछन् युवाहरु देश बाट पलायन हुदैछन्। नदिनाला कलकारखाना विदेशीलाई सुम्पिए लुट्नु संम लुट्दै आएदेश कङ्गाल बनाए सिधा साँधा जनता लाई भोटको भर्याङ बनाई अझै कति...
पुरा पढ्नुहोससयौ फूलको नचुँडिने माला बनौ नेपाली तराई र पहाड अनि मिली हिमाली समाजमा भेदभावको जालो हामी फाल्नु छ देशको मुहार फेर्न एउटा दियो बाल्नु छ । परिवर्तन गर्ने अब गीत अनि संगीत भर्दै गाउ सबै खाले अन्यायको बिरोध गर्दै...
पुरा पढ्नुहोसदैला मुनि डाली बसि न्याउलि चरि करायो देश-बिदेश का घटना ले मनै डरायो। हत्या , हिंसा , अपराध , बलत्कारका खबर समाचार सुन्दा खेरि छाति चरर ।। कहाँ होला सुरक्षा हाम्रा छोरी चेलिलाइ डरैडरले बाँच्नु पर्ने हामी बरिलै। एकातिर समाजमा...
पुरा पढ्नुहोस