विचार / दर्शन
सुनिल बेलबासे ## नेपालको वर्तमान अवस्था अनिश्चितताले भरिएको छ । धेरैको मनमा अझै पनि राजतन्त्रको प्रतिध्वनि बाँकी छ भने गणतन्त्रप्रति बढ्दो असन्तुष्टिले नयाँ बहस जन्माइरहेको छ । बढ्दो राजनीतिक अस्थिरता र जनतामा चासो बढ्दै गर्दा...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ने.क.पा.(मसाल)ले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि अहिले देशमा प्रतिगमतको खतरा ०१७ सालमा वा ०५९ सालमा भन्दा बढी गम्भीर भएको छ । किनभने अहिले नेपालका राजावादीहरूलाई भारतका कट्टरवादी हिन्दु शासकवर्गको समर्थन प्राप्त...
पुरा पढ्नुहोसमजदुर महिलामाथि भएको अन्यायको विरुद्धमा गरेको सडक आन्दोलनको उपलब्धिले प्राप्त गरेको दिनको सम्झनास्वरूप ८ मार्चलाई लिइन्छ । अमेरिकाका कारखानामा काम गर्ने मजदुर महिलाले आफूमाथि लादिएको अनिश्चित समयको मापदण्ड, जीवन असुरक्षा र ज्यालामा असमानताको विरुद्धमा...
पुरा पढ्नुहोसअन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई नेपालमा नारी दिवस भनेर पनि मनाइने गरिन्छ । महिलाहरुको जागरुकता, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक हक, अधिकार सम्बन्धी दिवस हो । यो मार्च ८ का दिन विश्वभरी एकैसाथ मनाइन्छ । महिलाहरुको...
पुरा पढ्नुहोसआज विश्वमै महिलाहरू असुरक्षित् र अपहेलित अवस्थामा छन् ।महिला मुक्तिको लागि लगभग अढाइ सय वर्ष पहिले देखि संघर्ष हुँदै आएको देखिन्छ।तर पनि जती सुधार हुनुपर्ने हो त्यती हुनसकेको छैन । सन् १८ दिसम्वर १९७८...
पुरा पढ्नुहोसकुरा सुरु गरौँ, विमल पोखरेलको यो भनाइबाट ‘‘……………त्यसैले मसाल पतनोन्मुख छ, भेन्टिलेटरमा छ ।’ विमल पोखरेलको यो भनाइमा गुदो छँदै छैन, बोक्रैबोत्रा छन् । साम्राज्यवादको विषालु हावा संसारभरि चलेको अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर नभएर मजबुत...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले नेपालको प्राकृतिक सम्पदा अफ्रिका, युक्रेनमा जस्तै अभिशाप बन्न सक्ने चेतावनी दिएको छ । अफ्रिका, युक्रेनलगायतको खनिज पदार्थ कब्जाका लागि अमेरिका र युरोपियन साम्राज्यवादद्वारा सहयोगको प्रस्तावको सन्दर्भ अगाडि सार्दै मसालले सो चेतावनी...
पुरा पढ्नुहोसफाल्गुन १३ गते, २०७२ अर्थात २५ फरवरी, २०१६ को त्यो कालो दिन एक जनप्रिय नेता मित्रलाल शर्माको निधन भएको आज पनि झलको आइरहन्छ । यो सर्वसत्य हो कि व्यक्ति या प्राणीको जन्म भए पछि...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ## अनलाइन खबरमा दिएको अन्तर्वार्तामा मैले भनेको थिएँ : “मसाल मात्र होइन, संसारकै कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ ।” मेरो उक्त भनाइबारे कतिपय भ्रामक प्रकारका टिप्पणी भएका छन् । त्यस प्रकारको भ्रमको निवारणको...
पुरा पढ्नुहोसमुलुक संघीयतामा गएको सात वर्ष पूरा भयो। यति लामो समय व्यतित भैसक्दा पनि प्रदेश संरचनाले आफ्नो औचित्यता पुष्टि गर्न सकेको देखिएन। संघीय संरचना अनुसार प्रदेशलाई आत्मा भनिएपनि यसले औचित्यता पुष्टि गर्न नसकेपछि खारेजको पक्षमा...
पुरा पढ्नुहोस