Breaking News
नयाँ दिल्ली (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाले आयोजना गर्न लागेको संघीयताविरुद्धको राजधानी केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । ८ फरवरी (माघ २६ गते) सम्पन्न केन्द्रीय समितिको बैठकले संघीयताविरुद्धको आन्दोलनप्रति...
पुरा पढ्नुहोसनयाँ दिल्ली, ९ फरवरी । नेपाल र नेपालीको लागि संघीयता दिन प्रतिदिन बोझ बन्दै गएको नेकपा (मसाल) का महामन्त्रि मोहनविक्रम सिंहले बताउनु भएको छ । महामन्त्री सिंहले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
पुरा पढ्नुहोसलुधियाना । पंजाब राज्यको लुधियानामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिले आइतवार ९ फरवरी २०२५ का दिन नयाँ प्रदेशीहरुलाई स्वागत गर्नुका साथै तथा सदस्यता वितरण गरेको छ । नगर समितिले आयोजना...
पुरा पढ्नुहोसभूवनेश्वर । उडिसा प्रान्तको भूवनेश्वर र कटकमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त नगर सम्मेलन सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा डिसेम्बर २६, २०२५ का दिन सो भूवनेश्वरको तेह्रौँ र...
पुरा पढ्नुहोसहैदरावाद । हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उत्तर नगर समिति, मध्य नगर समिति र दक्षिण नगर समितिको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको उद्घाटनसँगै फेब्रुअरी २, २०२५ का...
पुरा पढ्नुहोसनयाँ दिल्ली । सन् २०१७ मा शिमला जिल्लाको कोटखाईमा भएको बहुचर्चित गुडिया बलात्कार र हत्या प्रकरणसँग सम्बन्धित सुरज लकअप हत्या प्रकरणमा सीबीआई अदालतले हिमाचल प्रदेशका आईजी जहुर हैदर जैदी र डीएसपी मनोज जोशीसहित आठ...
पुरा पढ्नुहोससुरेश थापा ## विदेश पलायन नेपालका लागि गम्भीर समस्या बनेको छ । श्रमस्वीकृति लिएर दैनिक करिब दुई हजार पाँच सयदेखि तीन हजार र बर्सेनि छ लाख नेपाली विदेश पलायन हुने गर्दछन् । यो सङ्ख्यामा मूलतः...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चा ओखलढुङ्गा जिल्ला समितिका अध्यक्ष शेरबहादुर खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ३ अँधेरीस्थित केसीको घरमा २०८१ पुस २९ गते आगलागी भएको हो । अध्यक्ष खत्रीका अनुसार...
पुरा पढ्नुहोससुरत, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत रहेको खेल बिभागको आयोजनामा खुल्ला क्रिकेट प्रतिस्पर्धा सम्पन्न भएको छ । खेलको उद्घाटन केन्द्री सदस्य गोबिंद बहादुर थापाले पिचमा...
पुरा पढ्नुहोसचेन्नाई, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नाईका चार वटा नगर समिति, पुर्व, पश्चिम, उत्तर र दक्षिणको संयुक्त १७औं नगर सम्मेलन ११–१२ जनवरी २०२५ का...
पुरा पढ्नुहोस